काठमाण्डु – राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले बुधबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको छ । विशेषले उनलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । बस्नेतले भारतको माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय प्रयागराजबाट जारी भएको…