काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा तालमा डुबेर एक युवतीको मृत्यु भएको छ । परशुराम नगरपालिका-११ सलेताकी बसन्ती विष्टको पुन्तुरा खोलामा पौडी खेल्ने क्रममा तालमा डुबेर मृत्यु भएको हो । बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षमा अध्ययन गर्ने १८ वर्षीया बसन्ती आज दिउँसो १ बजे पुन्तुरा खोलामा ताल खेल्न गएकी थिइन् । उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु…