रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोल्पा - राेल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ ।रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे हाे । दुर्घटनामा १२ जना घाइते भएका छन् । सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा…