अयोध्या - अयोध्यामा भगवान रामललाको आज अर्थात सोमबार रामलल्लाको अभिषेक समारोह हुँदैछ । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै भिभिआईपीहरू सहभागी हुनेछन्। सो मन्दिरका भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ । भगवान रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ । यस्तो अवस्थामा भक्तजनको मनमा प्रश्न उठ्छ कि पुरानो मूर्तिको…