काठमाण्डु महानगरले बाँड्यो नेताका नाममा खुलेका संस्थामा करोडौं अनुदान, महालेखाको प्रश्न

काठमाण्डु – महालेखापरीक्षकको कार्यालयले मदन भण्डारीदेखि बीपी कोइरालासम्मका नाममा खुलेका संस्थालाई काठमाण्डु महानगरपालिकाले अनुदान रकम दिएकोमा प्रश्न उठाएको छ । महालेखाको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा भनिएको छ, ‘सीमित आर्थिक स्रोतलाई राज्यका आधारभूत क्षेत्रमा प्रयोग गर्नका लागि यस्तो अनुदान प्रणालीको आवश्यकता र औचित्यबारे समीक्षा एवं पुनरावलाृेकन गर्नुपर्ने देखिन्छ ।’ पालिकाबाट स्वीकृत नीति तथा कार्यक्रमअनुसार करीब…