रुसी सेनामा ५३१ नेपाली भर्ती, १६ जनाको मृत्यु

काठमाण्डु – रुसी सेनामा ५३१ जना नेपाली युवा कार्यरत रहेको सार्वजनिक गरिएको छ । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले आज शनिबार पत्रकार सम्मेलन गर्दै १६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका जनाएको छ । काठमाण्डुको बत्तिसपुतलीमा शनिबार पत्रकार सम्मेलन गर्दै…