बारामा शंकास्पद वस्तु विस्फोट: मृतकको संख्या ३ पुग्यो

काठमाण्डु- बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । विस्फोटमा परी घाइते भएका वीरगञ्ज ९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो…