राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाण्डु- नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । राष्ट्रपति भण्डारीविरुद्ध अदालतमा पाँच वटा मुद्दा परेका हुन् । उक्त रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ। संघीय संसदका दुवै सदनबाट…