करेन्ट लागेर १ जनाको मृत्यु

काठमाण्डु – कञ्चनपुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१ पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव…