काठमाण्डु – २० वटा समस्याग्रस्त सहकारीका प्रतिवेदन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले संसदीय छानबिन समितिलाई बुझाएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको मंगलबार दिउँसो बसेको बैठकमा २० समस्याग्रस्त सहकारीको फाइल समितिलाई हस्तान्तरण भएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए । समितिले आज सहकारी मन्त्रालय, सहकारी बोर्ड लगायत सम्बन्धित सरकारी…