न्यायाधीशद्धय चुडाल र शर्मालाई कारबाही नगरे गोविन्द केसी अनशन बस्ने

काठमाण्डु- वरिष्ठ चिकित्सक एवं स्वास्थ्य शिक्षा सुधारका स्वघोषित अभियान्ता डा. गोविन्द केसीले मेडिकल व्यापारी दुर्गा प्रसाईको झापास्थित बिएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गर्ने सर्वोच्चका न्यायाधीशलाई कारबाही गर्न माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै केसीले सो माग गरेका हुन् । उक्तको सुनुवाई नभए असार दोस्रो साताबाट अनशन बस्ने उनको चेतावनी…