काठमाण्डु – बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । वल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै घोषणा गरेको हो । कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले यो छात्रवृत्ति कक्षा ११ र १२ दुबैमा लागू हुने जानकारी दिए । पूर्ण छात्रवृत्ति…