काठमाण्डु – सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा गर्ने निर्णय विरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहीबार कारण देखाउ आदेश दिएको हो । शारदा कडायत, मन्धरादेवी विष्ट लगायतले गत कात्तिक २१ गते रिट निवेदन दिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र…