राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठमाण्डु– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र निर्वाचन अधिकृतसमेत नियुक्त गरेको हो । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। कोशी प्रदेशमा भीमराज प्रसाई, मधेसमा शुभनाथ पुरी, बागतीमा…