काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा२ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना घर भई काठमाण्डुको मूलपानी बस्ने २९ वर्षीय हरि यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको…