तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो, काठमाण्डुको तापक्रम कति ?

काठमाण्डु - देशभर बुधबार पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ । दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ भने तराई भूभागमा दिउसो पनि…