उर्लाबारी आगलागीका १० घाइतेलाई काठमाडौं ल्याइयो

काठमाण्डु- नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरी र २३ सर्वसाधारण समेत गरी २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो । कार्कीको घरमा भएको आगलागीमा…