नौगाड गाउँपालिका अध्यक्ष धामी सवार जीप दुर्घटना, चालकको अवस्था गम्भीर

धनगढी – दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामी सवार जीप दुर्घटना भएको छ । नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश ३ ०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड गाउँपालिका–३ बगड जामिरमा दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको जनाइएको छ । जीप दुर्घटना हुँदा चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य…