सिड्स फर द फ्युचरमा नेपालले ६ टोलिसहित टीच फर गुड प्रोजेक्ट जित्यो

काठमाण्डु - सिड्स फर द फ्युचरमा टिम नेपालले अन्य ६ टोलिसहित टीच फर गुड प्रोजेक्ट जितेकाे छ ।अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थी पहिलो पटक क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए । सीड्स फर द फ्युचर ह्वावेको विश्वव्यापी फ्ल्यागशिप कार्यक्रम हो जसको उद्देश्य स्नातक स्तरका…