धनगढीमा ४० जना राइडरका साथ टीभीएसको एओजी राइड सम्पन्न

काठमाण्डु – लोकप्रिय दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा 'आपाचे ओनर ग्रुप' (एओजी) रोमाञ्चक राइड संस्करण सम्पन्न गरेको छ । भदौ ११ गते धनगढीको वागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र…