काठमाण्डु- त्रिभुवन विश्वविद्यालयमा द्विपक्षीय विद्यार्थीहरुबीच झडप भएको छ । आइतबार विश्वविद्यालयले पत्रकार सम्मेलन गर्न खोज्दा द्विपक्षीय विद्यार्थीबीच झडप भएको हो । त्रिवि प्रशासनले पत्रकार सम्मेलनको आयोजना गर्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएको थियो । नेपाल विद्यार्थी संघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट…