गोकुल बास्कोटाको व्यंग्य- चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ?

काठमाण्डु– एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले एमालेले भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम बटुल्न थालेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले एमालेलगायत दलहरूले बाहिर चुनाव हुँदैन भन्दै भित्र समानुपातिक सदस्यको नाम बटुल्न थालेको टिप्पणी गरेका हुन् । भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम कुन दलले संकलन गरे, उनले खुलाएका छैनन्। ‘चुनाब हुँदैन पनि भन्छन् दलहरू फेरि आफै…