सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु

काठमाण्डु- सिन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान सवा आठ बजे सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४…