साफ यू–१७ च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाण्डु - साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ । यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७…