काठमाण्डु - नेपाल र इन्डोनेसियाबीच २,००० माइलको दूरी छ । तर सरकारविरुद्ध यी दुवै देशमा हालै भएका घातक प्रदर्शनबीच केही समानता छ । त्यो के भने दुवै देशमा जेन जीले गरेको प्रदर्शनले सत्ता ढलेको छ, सरकार हल्लाएको छ । यी दुबै एशियाली लोकतन्त्रमा ३० वर्षभन्दा कम उमेरका मानिसहरू जनसंख्याको करिब आधा हिस्सा भए पनि उनीहरूको…