टुँडिखेलको घटना सामान्य होइन, नसुध्रिए हावा हुण्डरीले उडाउँछ- अमरेशकुमार सिंह 

काठमाण्डु– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सोमबार टुँडिखेल र पाटन कृष्णमन्दिरमा भएकाे घटना राजनीतिक नेताहरु र दलहरुले चेतावनीकाे रुपमा हेर्नपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाकाे सून्य समयमा बाेल्दै उनले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी समेत  दिए  । बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफुले भयाभव अवस्था आउदै गरेको…