काठमाण्डु – वि.सं.२०८१ साल भाद्र ११ गते । मंगलबार । ईश्वी सन् २०२४ अगष्ट २७ तारिख । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन…