नरेन्द्र मोदी : लोकप्रियता र ध्रुवीकरणको एक दशक

काठमाण्डु- प्रधानमन्त्री बनेको १० वर्षपछि नरेन्द्र मोदीले पुनः सत्तामा पुग्ने उद्देश्य राखेका छन् । उनी भारतको राजनीतिमा कसरी एक दशकभरि छाइराख्ने मुख्य नेता बन्न सफल भए ? धेरै मतदाता मोदीले सन् २०१४ मा पदभार सम्हालेयता भारतको स्थितिमा सुधार आएको मान्छन् । तर के आफ्नो जीविकाका लागि संघर्ष गर्ने मानिसहरूले यो निर्वाचनमा उनलाई समर्थन गरिरहेका छन्…