काठमाण्डु महानगरद्वारा नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान, के छ मापदण्ड ?

काठमाण्डु – काठमाण्डु महानगरले नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । महानगरले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी करारमा नियुक्ति गर्ने तयारी गरेको छ । महानगरले सूचना जारी गर्दै नगर प्रहरी जवान र नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त माग गरेको छ । सूचना अनुसार नेपाल प्रहरी…