सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टचारी ठहर पोखरेल मृत फेला

काठमाण्डु – सुरक्षा मुद्रण केन्द्रले गरेको सक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचारी ठहर भएका एक इञ्जिनियर मृत फेला परेका छन् । बिहिबार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार आफ्नै घरमा फुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर, भक्तपुरले घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने बताएको छ । प्रहरी स्रोतले सुसाइड नोटमा आफ्नो…