काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बसिरहेको छ। बैठक केही बेरअघि सुरू भएको बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दलका सांसद जीवन परियार सहभागी छन्। बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्की र…