मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

काठमाण्डु - मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यो आईपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ…