अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउँदै

 काठमाण्डु - दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन् । परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार लु दुई दिने भ्रमणका लागी नेपाल आउन लागेका हुन । चिनियाँ कम्युनिष्ट पाटी विदेश विभाग प्रमुखको नेपाल भम्रण लगत्तै लू नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । लु एमसीसी संसदबाट पारित…