काठमाण्डु - विद्युतीय ठगी तथा अनलाईन जुवा खेलाएको आरोपमा ठमेलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजिसहित अन्य तीनजना नेपाली रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाउन…