रवि लामिछानेद्वारा रिगल प्रकरणमा सर्वाेच्चले गरेको फैसलाको स्वागत

काठमाण्डु-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्। बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन्। उनले आफूहरुले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग…