निर्वाचन आयोगले चैत्र ५ गते राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने

काठमाण्डु- निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत फागुन २१मा सम्पन्न प्रतिनिधिसभा चुनावको प्रतिवेदन बुझाउने तयारी गरेको छ । आयोगले राष्ट्रपतिलाई यहि चैत्र ५ गते दिउँसो ३ बजे प्रतिवेदन बुझाउने भएको हो । आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गर्दै छ।समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउने छ। त्यसपछि आयोगले…