काठमाण्डु – बृहत् नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरीको राय लिने भएको छ । सर्वोच्चले नेपाल बार एशोसिएशनलाई व्याख्याका लागि भाषा र कानूनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन भनेको छ । अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र विनोद…