काठमाण्डु- कहलिएको व्यवसायिक घराना एमएस ग्रुपको नयाँ पुस्ताकी सदस्य माल्भिका अग्रवालले ‘बुनेको : कश्मीरी टेल्स’ अनलाइन फेसन सप संचालनमा ल्याएकी छन् । बुधबार होटल मेरियटमा विशेष समारोहमार्फत उनले ‘बुनेको’को ग्राण्ड ओपनिङ गरेकी हुन् । ओपनिङ समारोहमा ‘बुनेको : कश्मीरी टेल्स’का विभिन्न डिजाइनहरु प्रदर्शनीमा गरिएको थियो । स्कार्फ, ट्युब टप, स्वेटर, सल, एक दर्जन बढी डिजाइनकाका…