काठमाण्डु – राजधानी काठमाण्डुमा फेरि भूकम्पको धक्का महसूस भएको छ । साँझ साढे ५ बजेतिर लगातार २ पटक धक्का महसूस भएको छ । आईतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पनहरू महसूस भइरहेका छन् । आज बिहान ७ः३९ बजे धादिङको खरी केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार…