माओवादी अध्यक्ष प्रचण्डलाई किन दिएनन मोदीले भेट ?

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किादैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिल्ली पुगेका प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन् । तीन दिने भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायतसँग भेटवार्ता गरेका छन् ।…