नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड

काठमाण्डु - राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका हुन् । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले आजको बैठकमा बोल्दै नागरिकता विधेयकको विषय छिटो टंग्याउनुपर्ने बताए । नागरिकता विधेयक जतिसक्दो चाँडो राष्ट्रियसभाबाट पास गर्नुपर्ने उनको भनाई छ । ‘नागरिकताको…