ओमनले नेपाललाई दियाे २८१ रनको लक्ष्य

काठमाण्डु– पहिलो एक दिवसीय खेलमा ओमनले नेपाल ‘ए’लाई २८१ रनको लक्ष्य दिएको छ। बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमनले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन जोडेको हो । ओमनका लागि मुजिबुर अलीले सर्वाधिक ७२, ओपनर जतिन्दर सिंहले ५८, हासिर दाफेदारले ४६, आशिष ओडेडाराले २७ र विनायक शुक्लाले २५, जितेन…