काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा षड्यन्त्र गरिएको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते षड्यन्त्रपूर्वक विध्वंस मच्चाइएको बताएका हुन् । उनले यस विषयमा पार्टीको धारणा जनतामाझ स्थापित गर्न नसक्दा हालको परिणाम आएको बताए । उनले…