काठमाण्डु - मेलम्ची नगरपालिकाले नगर क्षेत्रभित्रका केही स्थानमा टिपरसहित मालबाहक ढुवानीका साधन सञ्चालनमा रोक लगाएको छ । नगर कार्यपालिकाले नगरपालिका क्षेत्रबाट ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थहरू बोकेर काठमाडौं जाने ढुवानीका साधन सञ्चालनमा कडाई गरेको हो । फट्टेश्वर–वडा कार्यालय–छापभञ्ज्याङ सडक खण्ड मार्फत आवतजावत गर्दा अत्याधिक सवारी चाप र भारका कारण उक्त सडक खण्ड बिग्रन गई…