काठमाण्डु – शेयर बजार मापक नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि जारी रह्यो । बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ । बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ५ अर्ब ९५ करोड रुपैयाँमा सीमित भयो । बिहीबार ३४८ कम्पनीका…