काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ हप्ताका लागि इजरायल र लेबननबिचको युद्धविराम बढाइएको घोषणा गरेका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ताजा वार्तापछि युद्धविराम ३ हप्तासम्म लम्ब्याइने बताएका हुन्। उनले बैठक धेरै राम्रो भएको बताउदै लेबनानलाई हिज्बुल्लाहबाट आफूलाई जोगाउन सहयोग गर्ने पनि उल्लेख गरेका छन् । गत साता वाशिङ्टनमा भएको बैठकपछि घोषणा गरिएको युद्धविराम…