दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार

काठमाण्डु – परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दैै उनले उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट…