काठमाण्डु – नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रूपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित ‘वर्तमान परिस्थिति र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलेका पार्टीहरू साम्राज्यवादीको गोटी भए पनि राजनीतिक तरिकाले आएको भएर तिनिहरूको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।…