काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको हो । शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ…