काठमाडौँ– दोलखालाई केन्द्रविन्दु बनाई आज बिहान भुकम्पको गएको छ । जिरीको श्यामा आसपास केन्द्रबिन्दु बनाई ४ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ मा गएकाे गएको शक्तिशाली गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४९१ वटा परकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ४…